वीरगञ्ज ७ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पर्सा जिल्लाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर ४ को छिपहरमाई गाउँपालिका वडा नम्बर २ मा वडा भेला कार्यक्रम सम्पन्न भएको छ ।क्षेत्रीय सभापति जितेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला अध्यक्ष हरि पन्त, निवर्तमान अध्यक्ष दिलीप कुर्मी, क्षेत्रीय सभापति फैयाज मिया लगायतको उपस्थिति रहेको थियो ।भेलामा विशेष अतिथिका रूपमा रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव, प्रदेश उपप्रमुख प्रमोद कुमार, सोमालाल पटेल र छिपहरमाई गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवको उपस्थिति रहेको थियो ।वैशाख ६ गते शनिवार सम्पन्न भेलाले सर्वसम्मत निर्णय गर्दै वडा समितिको गठन गरेको छ । समितिको अध्यक्षमा विकास कुमार कानु, उपाध्यक्षमा सद्दाम मियाँ, सचिवमा राजु दास तात्वा, कोषाध्यक्षमा राम प्रवेश पटेल चयन भएका छन् ।त्यस्तै, सदस्यहरूमा मदन दास तात्वा, रामवेलास महतो, भोला महतो, किशोरी महतो, आनन्द महतो, समजी मकुर, किशोरी महतो, राम मिथिलेश महतो चयन भएका छन् ।भेलाले सङ्गठन सुदृढ गर्दै स्थानीय तहमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
एउटा लाइक गरेर मनोबल बढाउनुहोस्
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide
हाम्रा पाठकहरु
Facebook Likes$type=social_counter
[२४ घन्टाका ताजा अपडेट]_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]_$type=one
-
फाइल फाेटाे मधेसखबर वीरगन्ज ,१२ कार्तिक : छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रत...
-
२८ मंसिर, जनकपुरधाम । २०७४ को चुनावमा एमाले २१ सिटसहित मधेश प्रदेश सभामा तेस्रो दल बन्यो । प्रतिकुल अवस्था भनिए पनि २०७९ मा भने २३ सदस्यसहित...
-
वीरगञ्ज ७ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पर्सा जिल्लाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर ४ को छिपहरमाई गाउँपालिका वडा नम्बर २ मा...
/fa-clock-o/ लोकप्रिय$type=list
-
पिन्टु कुमार यादव राजविराज / होली पर्वको मुखमा सप्तरी सदरमुकाम राजविराजको सखडा मोडमा बुधबार साँझ छुरा प्रहार गरेर दुईजना युवकलाई घाइते बना...
-
ग्यासु मिया देवान बिरगंज / स्वावलम्बन लघुवित वितिय संस्था लि. शाखा कार्यालय माईस्थानद्वारा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रहि आज एक...

प्रतिक्रिया